
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
सरकार र विप्लव समूहबीच बालुवाटारमा पहिलो चरणको वार्ता
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीचको बालुवाटारमा नै पहिलो चरणको वार्ता भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै आज...
सांसदहरुलाई आज कोरोना विरुद्धको खोप लगाइँदै
काठमाडौं । सांसदहरुलाई आज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदैछ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको...
चिकित्सकले अझै पाएनन् तर मन्त्रीका आसेपासेलाई जोखिम भत्ता (सूचीसहित)
काठमाडौँ — स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन...
सुन ७ महिनामा नै तोलामा साढे १६ हजार घट्यो
काठमाडौं । सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरोलो लाग्न पुगेको छ । अमेरिकाले अत्याधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि...
सरकारले बनायो विप्लवसँग वार्ता गर्न वार्ता टोली
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल र...
ह्वात्तै घट्यो सुनको मूल्य (आजको मूल्यसहित)
आज मंगलबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाे तथ्याङ्क अुनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार...





