
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
यसरी गायब भयो बैंकबाटै साढे १६ करोड
काठमाडौं । बैक खाताबाटै साढे १६ लाख गायब भएको एउटा रहस्य खुलेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे...
किन पक्राउ परे साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक जोशीसहित ६ जना
काठमाडौं । भर्खरै मात्र साल्ट ट्रेडिङ कर्पोरेशनको सहायक महाप्रबन्धकमा पदोन्नति भएका सहायक महाप्रबन्धक पंकज जोशीसहित ६ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीले...
आधा घण्टामै नेप्से ५ प्रतिशतले बढ्यो, दोस्रो सर्किट ब्रेक
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजार खुलेको करिब आधा घण्टामै ५ प्रतिशतले वृद्धि भएको छ ।
बजार ५ प्रतिशतले बढेपछि फेरि दोस्रो...
नेकपा बैठक फेरि स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।
नेकपाभित्रका विवादका कारण पटक पटक बैठक स्थगित हुँदै आएकोमा आज बस्ने...
कोरोनाको कारण विदेशमा १६० नेपालीको मृत्यु
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र...
ट्याक्टर दुर्घटना हुँदा सातको मृत्यु
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्याक्टर दुर्घटना भएको थियो ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ...








