हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
मुख्य समाचार
हेलाेखबर

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री

काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
हेलाेखबर

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने...
हेलाेखबर

कुँवर र खत्री सचिवमा बढुवा

काठमाडौं । सरकारले दुई जना सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गरेको छ । मन्त्रिपरिषद्ले आज बसेको बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई सचिव पदमा बढुवा गरी...
हेलाेखबर

बाढी पश्चातको पुनर्निर्माणका लागि ७ खर्ब आवश्यक पर्ने सरकारको अनुमान

काठमाडाैं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...
हेलाेखबर

दीपककुमार साह उद्योगमन्त्री नियुक्त

काठमाडौं । सुनसरी-४ का सांसद दीपककुमार साह नयाँ उद्योग मन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । उनकाे आज...
हेलाेखबर

ग्यास अभावले गयो मन्त्रीको पद

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले हिजो मात्र उद्योगीका कारण ग्यास अभाव भएको उल्लेख गर्दै उद्योगीलाई पाता कस्नुपर्ने बताएकी थिइन् । उनको यो असन्तुष्टिको २४ घण्टा...