
नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
महासचिव सुजन...
नेपालमा वायु प्रदूषणबाट ३५ हजारको मृत्यु
विराटनगर, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ र
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)...
पचास शैयाको अस्पताल एक चिकित्सकको भरमा
जाजरकोट, २६ फागुन । जाजरकोट अस्पताल विगत एक महिनादेखि एक चिकित्सकको भरमा चल्दै आएको छ ।
विशेषज्ञ सेवा प्रवाह गर्ने उद्देश्यले ५० श्ययामा रुपान्तरण...
एमाले माअाेवादी अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न
काठमाडौँ, २५ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान तयार गर्न थप १० दिन समय थप्न पार्टी...
म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न : प्रधानमन्त्री अाेली
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नु रहेको भन्दै भ्रष्टचार नसहने बताएका छन् ।
नेपालको सबैभन्दा पुरानो र...
दोस्रो किस्ताको रकम माग्ने भूकम्प पीडित तीन लाख नाघे
काठमाडौँ, २५ फागुन । भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । प्राधिकरणको...
सभामुखमा कृष्णबहादुर महरा निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन
काठमाडौं २५ फागुन । वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले...








