हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9035 Articles written
spot_imgspot_img
प्रविधि र व्यवसाय

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
समाचार
हेलाेखबर

दोस्रो किस्ताको रकम माग्ने भूकम्प पीडित तीन लाख नाघे

काठमाडौँ, २५ फागुन । भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ । प्राधिकरणको...
हेलाेखबर

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध, कांग्रेसले उम्मेदवारी दिएन

काठमाडौं २५ फागुन । वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभा सभामुखमा निर्विरोध भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले...
हेलाेखबर

नेपाल स्कटल्याण्डसँग पराजित, सुपर सिक्स पुग्न अफगानिस्तान र हङकङलाई जित्नैपर्ने बाध्यता

काठमाडौँ २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज...
हेलाेखबर

सौराहामा बीस देशका सयजना वैज्ञानिक

चितवन, २४ फागुन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन आजदेखि सौराहामा शुरु हुँदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ ।...
हेलाेखबर

डाक्टरको अभावमा शव परीक्षण नै रोकियो

जाजरकोट, २४ फागुन । जिल्लाकाे बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ । स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई...
हेलाेखबर

दुर्घटना कम गर्न चालकको आँखा परीक्षण

रोल्पा, २४ फागुन । जिल्लामा बढिरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्दै रोल्पामा सवारी चालक र सहचालकको निःशुल्क आँखा शिविर गरिएको छ । नेपाल रेडक्रश...