
नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
महासचिव सुजन...
प्रचण्डले प्रधानमन्त्रीलाई बुझाए माअाेवादी मन्त्रीका नाम, गृहमा बादल
काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री...
एमालेमा मन्त्रीका लागि अन्तिम रस्साकसी, अर्थ र परराष्ट्रमा ५ नेताको प्रतिस्पर्धा
काठमाडाैं १४ फागुृन
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । सम्भव भएसम्म आज(सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले...
ओली सरकारले नियुक्ति गरेका राष्ट्रियसभा सदस्यको सपथ रोक्न सर्वोच्चको आदेश
काठमाडौं १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनित गरेका तीन राष्ट्रियसभा सदस्यको सपथ रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । राष्ट्रियसभा सदस्यमा...
एमाले–माओवादी एकताको मस्यौदा भोलिदेखि लेख्न थालिने, आज उपसमिति गठन
काठमाडौं १३ फागुन
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टीको सैद्धान्तिक प्रस्ताव लेखन भोलि (सोमबार) देखि सुरु गर्ने भएका छन् । एमाले नेता माधवकुमार...
७ प्रतिशत वृद्धिदर कायम राख्न ३० हजार मेगावाट विद्युत् आवश्यक
रमेश लम्साल
काठमाडौँ, १३ फागुन । नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक...
मौसम्विद भन्छन्– ‘देशभर बदली केही स्थानमा वर्षा हुन्छ’
काठमाडौँ, १३ फागुन । पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
शनिबार रातिदेखि प्रवेश गरेको...







