हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9033 Articles written
spot_imgspot_img
समाचार

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। ​महासचिव सुजन...
अर्थ खबर
हेलाेखबर

अाेलीकाे जन्म ठाउँमा साढे तीन खर्बभन्दा बढीका योजना

झापा १२ फागुन- प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा...
हेलाेखबर

जनार्दन, पम्फा, मातृकाको दिनभरी सिंहदरबारमा यस्तो चर्चा !

काठमाडौं ११ फागुन सिंहदरबारको पश्चिम मुख्य गेट नजिकै शहरी विकास मन्त्रालय छ । त्यहीँ मन्त्रालयमा शुक्रबार दिनभरी हल्ला फिजियो– माओवादी प्रवक्ता पम्फा भुसाल मन्त्रीका रुपमा...
हेलाेखबर

प्रचण्ड, श्रेष्ठ र बादलले मन्त्रीको प्रारम्भिक नाम तय गरे, टुंग्याउन सकेनन्...

काठमाडौं ११ फागुन नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रीको प्रारम्भिक सूची तयार गरेको छ । तीन नेताले अन्तिम सूची भने तय गर्न सकेका छैनन्...
हेलाेखबर

गोपाल किरातीलाई कारबाहीपछि उनले पनि गरे प्रचण्डलाई उल्टाे कारबाही

काठमाडौं ११ फागुन नेकपा माओवादी केन्द्रले पार्टी सचिवालय सदस्य गोपाल किराती, विश्वप्रकाश दुलाल आहुती र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेपछि किरातीले उल्टै पार्टी अध्यक्ष प्रचण्डलाई...
हेलाेखबर

दुवै दलभित्र मन्त्री छान्न सकस्, माओवादीमा तीन भाईलाई, एमालेमा ओलीलाई जिम्मा,...

काठमाडौं ११ फागुन सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र नेकपा माओवादी दुवै दलले मन्त्री छान्न सकेका छैनन् । दुई दलभित्र मन्त्रीका आकांक्षी धेरै हुँदा मिलाउन...
हेलाेखबर

पार्टी एकता हुने भएपछि एमालेले पार्टी संगठन र भातृ संगठनको अधिवेशन...

काठमाडौं ११ फागुन नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने भएपछि पार्टी संगठन र भातृ संगठनको अधिवेशन गर्न रोक लगाएको छ । पार्टी विस्तार,...