हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9033 Articles written
spot_imgspot_img
समाचार

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’

काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। ​महासचिव सुजन...
अर्थ खबर
हेलाेखबर

प्रभु बैंकको हकप्रद सेयर भर्ने समय १० दिन थप

काठमाडौं १३ फागुन प्रभु बैंक लिमिटेडले १० बराबर ४ का दरले हकप्रद सेयर भर्न पाउने समय १० दिनका लागि थप गरेको छ । प्रभुको ४० प्रतिशत...
हेलाेखबर

सिद्धार्थ बैंकले १४ प्रतिशत बोनश सेयर दिने, २० फागुनसम्म किन्नेले पाउने

काठमाडौं फागुन सिद्धार्थ बैंकले आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस दिने भएको छ । बैंकले चैत ४ गते १६ औं बार्षिक साधारण सभा बोलाएको छ...
हेलाेखबर

प्रचण्डको सम्पर्क कार्यालय हाकिमचोकमा

चितवन १३ फागुन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहालले सम्पर्क कार्यालय खोलेका छन् । भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा उनले...
हेलाेखबर

नेपाल बंगलादेश बैंकको सञ्चालक फेरिए

काठमाडौं/फागुन नेपाल बंगलादेश बैंकको सञ्चालक परिवर्तन भएको छ । आईएफआईसी बैंक, ढाका बंगलादेशले क्वामरून नहेर अहमदलाई मनोनित गरेर पठाएपछि मोनिरुल इस्लामको ठाउँमा अहमद नियुत्त भएकी...
हेलाेखबर

चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालय

धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले...
हेलाेखबर

ट्याक्टर दुर्घटनामा हुँदा दुई महिलाको ज्यान गयो

काठमाडौं १३ फागुन अछामकाे रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी...