हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
समाज
हेलाेखबर

कोरियाको विषयमा गम्भीर हुन शिक्षामन्त्रीलाई फेकनको आग्रह

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र परामर्श व्यवसायी संघ (फेकन) ले केही दिनअघि शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्तलाई बधाई ज्ञापन गर्दै आफ्ना...
हेलाेखबर

भिजिट भिसा प्रकरण: गृहमन्त्रीकाे बचाउमा गृहमन्त्रालय

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा अवैध रकम असुली प्रकरणमा गृहमन्त्रीकाे चर्काे आलाेचना बढेपछि मन्त्रीकाे बचाउमा गृहमन्त्रालय लागेकाे छ । गृहमन्त्री रमेश...
हेलाेखबर

आजदेखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक ४ घण्टा बन्द

काठमाडौं । आजबाट नागढुंगा–नौबिसे सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएकाे छ । सडकखण्ड मर्मत तथा सुधारकाे कामका लागि दैनिक ४ घण्टा बन्द गरिने...
हेलाेखबर

प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भन्ने गृहमन्त्री कमिशनमा नाम जाेडिँदा चुपचाप

काठमाडाैं । भिजिट भिषा सेटिङमा लाखाैं उठाैती गरेकाे विषयमा गृहमन्त्री रमेेश लेखककाे संलग्नताकाे पाटाहरू छरपष्ट भएका छन् । अध्यागमनमा गृहमन्त्री लेखकले आफू निकटलाई सरूवा गरेका...
हेलाेखबर

दिउँसै रात पार्ने उर्जामन्त्रीलाई नहटाए देश डुब्छ : महावीर पुन

काठमाडौं । आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उर्जा मन्त्रीलाई नहटाए देश डुब्ने चेतावनी दिएका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उर्जामन्त्री जस्तो दिउँसै...
हेलाेखबर

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज (बुधबार) सुनुवाइ नहुने भएको छ । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र...