
रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...
प्रधानमन्त्री ओली पार्टीको साधारण सदस्यबाट पनि निष्काशित
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको पुष्पकमल दाहाल ुप्रचण्डु–माधव नेपाल समूहले पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ। यसअघि अध्यक्षबाट...
इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा ५७ हजार आवेदन शंकास्पद
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओमा ५७ हजार आवेदन शंकास्पद भएको आशंका गरिएको छ । प्रारम्भिक रुपमा भइरहेको डेटा भेरिफाईको क्रममा...
के एनसीसी बैंकको सेयर बढाउन चलखेल भएकै हो त ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) लिमिटेडको आइतबार सेयर मूल्य एकाएक आकासियो । त्यसरी मूल्य आकासिनुमा औपचारिक कारण कुनै पनि खुलेको...
आजदेखि सेयर कारोबारमा टि प्लस टु लागु
काठमाडौं । शेयर कारोबारमा आज आइतबारदेखि टि प्लस टु लागु हुने भएको छ । आजदेखि कारोबारको राफसाफ तथा फछर्यौट कारोबार भएको दिन बाहेक २...
नेपाली बजारमा आज सुनको भाउ घट्याे (मूल्यसहित)
काठमाडौं ११ माघ । नेपाली बजारमा साताको पहिलो कारोबारको दिन आज आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा आइतवार सुनको भाउ...
कर्णालीलाई साढे ११ हजार कोरोना विरुद्धको खोप
कर्णाली ११ माघ । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो...






