
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका...

काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने, क-कसले पाउँछन् याे सुविधा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ ।
विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा...

मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी
काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...
सरकारका प्रवक्ताले यसरी ढाँटे (प्रमाणसहित)
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् ।
यसअघि बसेको मन्त्रीपरिषदको बैठकका विषयमा सञ्चारमन्त्रीले ढाँटेका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको...
यतीले २५ सयमा भरतपुर–पोखरा उडान गर्ने
काठमाडौं । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही...
फेरिए २३ सिडिओ, उपसचिव र सहसचिव गरी ३१ जना को...
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।
मन्त्रालयले बिहीबार...
आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै एक युवा विरुद्ध पर्यो मुद्धा
काठमाडौं । ओखलढुंगामा आत्महत्या दुरुत्साहनको आरोपमा एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको...
एनआईसी बैंकका शेयरधनीले १० प्रतिशत बोनश र ११ प्रतिशत नगद...
काठमाडौं । एनआईसी एशिया बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १०...
जाने बेलामा उपकुलपति खनियाँको खेलः निर्णय कार्यान्वयन भए ६० करोड अतिरिक्त...
त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ ।
निजी मेडिकल कलेज सञ्चालकहरुको...







