मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
अमेरिकामा प्रहरीले गोली चलाएपछि हजारौंद्धारा विरोध प्रदर्शनमा
असोज २६ । अमेरिकाको सधैँ व्यस्त रहने बजारक्षेत्र सेन्ट लुइसमा हजारौँ प्रदर्शनकारीले शनिबार व्यापक विरोध प्रदर्शन गरेका छन् ।
‘फर्गुसन अक्टोबर’नामक चार दिने खेल...
२५ हजार स्थायी शिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो
असोज २६ । सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।
लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको...
पीडिएले नेपालको हित गर्दैन : बिजुक्छे
असोज २४ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतसँग माथिल्लो कर्णाली जलविद्युत परियोजना विद्युत विकास सम्झौता (पीडिए) ले नेपालको हित नगर्ने बताएका...
चार वटा मुद्धा लागेका युवा संघका केन्द्रीय सदस्य अझै पक्राउ परेनन्
असोज २४ । दुई हप्ता बित्न लाग्दा पनि चार वटा अभियोग लागेका एक युवा अझै पक्राउ परेका छैनन् ।
गुण्डागर्दी गर्दै हिड्ने खोटाङको दोर्पाचिउरीडाँडा–५ घर...
दसैँको पालो मिलाउन गएका कर्मचारीमाथि सात गोली लागेको पुष्टि
चितवन १० असोज । चितवनको माडीस्थित राष्ट्रिय निकुञ्जको जङ्गलमा हतियार धारी समूहको आक्रमणमा परी मृत्यु भएका संरक्षणकर्मी शेषचन्द्र चौधरीलाई सात गोली लागेको पुष्टि भएको...
तोकिएको समयमा संविधान आउछ : उपप्रधानमन्त्री सिंह
९ असोज । उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माघ ८ गतेभित्र संविधान जारी गर्ने तयारी भइरहेको बताउनुभएको छ । ...







