मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
कोरोना कहरः सरकारद्धारा झनै कडाई
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न...
आज फेरि ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको कारोबार मूल्य
काठमाडौँ । हिजो बढेर कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि बढेको छ । बिहीबार सुन प्रति तोलामा २ हजार ४०० रुपैयाँले बढेमा शुक्रबार...
खुसिकाे खबर कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्यो
विश्वव्यापी माहामारी रुप लिएर लाखौको ज्यान लिएको कोरोना भाइरसको खोप तयार भएको रुसले दाबी गरेको छ । मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना...
घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत
बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती...
वडामा २५ जना संक्रमित फेलापछि कलंकीका पसल बन्द
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना संक्रमित तिब्र फैलिएपछि कलंकीका अत्यावश्यक बाहेक सबै पसलहरु बन्द गरिएको छ ।
बिहीबार बिहानैदेखि स्थानीय क्लब,...
तपाईलाई थाहा छ ? हरेक रात साढे एक बजे तपाईंको कोठामा...
एजेन्सी । राती सुतेको समयमा सबैजसो व्यक्तिले सपना देख्छन्। कुनै सपना याद रहन्छ भने कुनै सपना याद रहँदैन। सपनामा कोही व्यक्तिलाई आफैले त्यो अवस्थामा...








