मुख्य समाचार

एनसेलको अर्बको ठगी मुद्दा चार वर्षदेखि सञ्चार मन्त्रालयमा दराजमा, २ वर्ष बित्दा पनि न्याय आयोगले दिन सकेन अध्यक्ष

काठमाडौं । न्याय सेवा आयोगको ढिलासुस्ती र बेवास्ताका कारण दुरसञ्चार पुनरावेदन समितिले २ वर्षमा पनि एउटा अध्यक्ष दिन सकेको छैन । आयोगकै कारण एनसेल (अजियटा...
प्रविधि र व्यवसाय

एनसेलको अर्बको ठगी मुद्दा चार वर्षदेखि सञ्चार मन्त्रालयमा दराजमा, २ वर्ष बित्दा पनि न्याय आयोगले दिन सकेन अध्यक्ष

काठमाडौं । न्याय सेवा आयोगको ढिलासुस्ती र बेवास्ताका कारण दुरसञ्चार पुनरावेदन समितिले २ वर्षमा पनि एउटा अध्यक्ष दिन सकेको छैन । आयोगकै कारण एनसेल (अजियटा...

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा

काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् । उनलाई बैतनिक विज्ञ...

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?

तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ? आज हामी तपाईलाई...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

रक्सी चोरेको फोटो भाइरल भएपछि तीन प्रहरी निलम्बनमा

काठमाडौं । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ...
हेलाेखबर

बजेट विभेदपूर्ण भयोः पत्रकार महासंघ प्रदेश समिति

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले अध्यादेशमार्फत सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नेपाली मिडिया क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि...
हेलाेखबर

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै

नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि...
हेलाेखबर

जेष्ठ नागरिक भत्ता तीन हजारबाट ४ हजार पुग्यो

काठमाडौं । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता तीन हाजारबाट चार हजार रुपैयाँ पु्र्याएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु...
हेलाेखबर

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका पेट्रोलियम...
हेलाेखबर

सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धिः सीमा नाकामा १२० बिओपी थपिने

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
Comments