मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
३८ दिन पदावधी बाँकी रहेका सांसदद्धारा चुनावको मुखमा १० अर्ब बाड्ने...
काठमाडाैं २९ भदाै
सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको छ। तर, यतिबेला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौं...
तत्काल सरकार परिवर्तन हुने नहुने यस्तो छ खेल ! सेयर...
काठमाडौं २८ भदौं
सेयर बजार पछिल्लो पटक निरन्तर ओरालो लागिरहेको छ । कतिपयले सरकार परिवर्तन हुने खेल भईरहेको, त्यो खेलले निर्वाचन अन्योलमा पर्ने तथा राजनीतिक...
शिर्ष नेता कोही छैनन् काठमाडौंमा, प्रधानमन्त्री देउवा, ओली, प्रचण्डदेखि रञ्जु दर्शना...
काठमाडौं २८ भदौआसन्न २ असोजमा हुन गईरहेको प्रदेश दुईको स्थानीय तहको निर्वाचनका लागि शिर्ष सबै नेता प्रदेश दुईमा भोट माग्न पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा...
पूर्व सांसदलाई पेन्सन दिलाउने चलखेल बढ्यो, भाइटिकाकै दिनदेखि ५९१ सांसद भूपू...
काठमाडौं २८ भदौ
संविधानसभाबाट रुपान्तरित संसदको कार्यकाल सकिनै लाग्दा पूर्व पदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउने चलखेल सुरु भएको छ । महिनौंदेखि संसदको राज्यव्यवस्था...
डिआइजी नवराज सिलवालले दिए विज्ञप्तिमार्फत राजीनामा (राजीनामाको पूर्णपाठसहित)
काठमाडौं २७ भदौ
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएपछि उनले राजीनामा दिएका हुन् । उनले विज्ञप्ति...
प्रदेश र संघको निर्वाचनः भदौ २४ मा समानुपातिक बन्दसूची, ५ र...
काठमाडौँ, २७ भदौ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...







