मुख्य समाचार

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...

करोडौँको ठगी, मृतक व्यक्तिकै नाममा औंठाछाप
काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको...

गुगलको १५ अर्ब डलरको भारत डाटा सेन्टर परियोजनाः गतिसँगै विवाद
गुगलको योजनाबद्ध भारतीय डाटा सेन्टर हब निर्माण गर्ने काम पूर्ण गतिमा भइरहेको छ, साइट माथिको पहाड रातो माटोमा फ्याँकिएको छ र सिढीहरूमा टेरेस्ड गरिएको...
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित
माघ २ काठमाडौँ
आज बस्ने भनिएको मन्त्रिपरिषद्को वैठक स्थगित भएको छ । सरकारले मन्त्रिपरिषद्को वैठकमा सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भनिएतापनि वैठक...
विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य
उदयपुर, २ माघ
अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन...
छोराको जन्मदिनमा वडाध्यक्ष दिए चर्पी उपहार
भद्रपुर, २ माघ
झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन्। विगतदेखि नै सामाजिक कार्य गर्दै...
जिप दुर्घटनामा परि गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु
संखुवासभा, ३० पुस
संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ...
नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ, ३० पुस
नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ । दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको...
भारतमा समेत पलको यस्तो क्रेज
पौष ३० काठमाडौँ
चकलेटी नायकको रुपमा परिचित पल शाहा र नायिका आँचल शर्मा दार्जिलिङमा आयोजित एक कार्यक्रममा सहभागी भए । दार्जिलिङ पुलिसले आयोजना गरेको सो...
Comments








