समाचार

मलेसिया कामदार पठाउन अब २५ मेनपावर मात्र ? (सूचीसहित)
काठमाडौं । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै सहभागी हुन पाउने गरी २५ वटा मेनपावर कम्पनी छनोट गरिएको विषयले...

विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु
रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेकोे विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको...

सरकारद्वारा ८४ नायव सुब्बाको सरुवा (सूचीसहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य...

तीन सहसचिव सचिवमा बढुवाका लागि सिफारिस, कसले मार्ला बाजी ?
काठमाडौं । तीन वरिष्ठ सहसचिव सचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको...
कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन...
प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत, काग्रेस र राप्रपाले मत दिएनन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो डेढ वर्षमा उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
२७५...
राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक हौं : प्रधानमन्त्री
काठमाडौं फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई सम्बोधन...
निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक बने: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन्।
विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका...
नाउपाको घर झगडाको उग्ररुप, श्रीमान रेशम चौधरी प्रचण्डलाई समर्थन नगर्ने, श्रीमती...
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको घर झगडाले उग्र रुप लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा...
राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित...







