समाचार

३७ जना नायब सुब्बाको सरुवा (सुचिसहित)
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले २०८३ भदौ २ गतेको...

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...

टोखा–छहरे सडक राति बन्द हुने
काठमाडाैं । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।
नुवाकोटका...

प्रहरी र वाणिज्य बैंकबीच कर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर, प्रहरीले ५० लाखसम्म घर कर्जा पाउने
काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वाणिज्य...
देउवालाई कांग्रेस सभापतिबाट हटाउँदैछ विशेष महाधिवेशन, के अब गगन बन्लान् त...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेस दोस्रो विशेष महाधिवेशनले हटाउने तयारी सुरु गरेको छ ।
विशेष महाधिवेशनको जारी बन्द सत्रले सभापति शेरबहादुर देउवा...
८८ वर्षीय श्यामकुमारले गर्दै कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन् ।
भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई...
बाबुराम भट्टराई गोरखाका दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रबाट बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले पार्टीको...
यो महाधिवेशन कहाँ गएर टुंगिन्छ म भन्न सक्दिन : महामन्त्री गगन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा आफूले अहिले नै भन्न नसक्ने बताएका छन् ।
भृकुटीमण्डपमा जारी कांग्रेसको...
२ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने बनाउँछौं : महामन्त्री विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् ।
कांग्रेसको विशेष...
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
अमरगढी । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।...
Comments








