सूचना प्रविधि

अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने सरकारको घोषणा
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल व्यापार र रिमोट वर्कलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।
विद्यमान...

एनसेलः सञ्चालकबाट राज्यलाई अर्बौं तिर्न बाँकी, पत्रिकामा प्रधानमन्त्रीको फोटो छापेर बधाई
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा गत चैत १३ गते नियुक्त भए । त्यसको भोलिपल्ट दुरसञ्चार कम्पनी एनसेलले प्रायः सबै...

एक्स अर्थात ट्विटरमा आर्टिकल लेखेर १४ करोडको पुरस्कार जित्न सकिने
काठमाडौँ । सामाजिक सञ्जाल एक्समा आर्टिकल लेख्दा १० लाख अमेरिकी डलर अर्थात नेपाली करिब १४ करोड ५० लाखको पुरस्कार पाइने भएको छ ।
अर्बपति उद्यमी...

राजतन्त्रको पक्षमा प्रदर्शन गर्न अनधिकृत मेसेज पठाउने एक पक्राउ
काठमाडाैं । राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार...
शताब्दीकै लामो खग्रास चन्द्र आज, खग्रासका कारण प्रधानमन्त्री ६ महिना सचेत...
साउन ११ गते आषाढ शुक्ल गुरू पूर्णिमा आजको दिन शताब्दीकै लामो खग्रास चन्द्र लाग्दैछ । नेपाली समय शुक्रबारको राति १२ बजेर ९ मिनेट देखि...
राष्ट्रपति भण्डारीले खोलिन् ट्वीटर खाता
काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति...
एक सातादेखि टेलिफोन सेवा अवरुद्ध
बाजुरा, १८ चैत । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन...
नेपालीले सिध्याउँछन् मोबाइल कुराकानीमै ५३ अर्ब
काठमाडौं ६ चैत । नेपालीले टेलिफोन कुराकानीमा नै वर्षमा ५३ अर्बभन्दा बढी रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । नेपाल टेलिकम र एनसेलले एक...
जनमुखी सूचना नीति बनाउन जोड
बर्दिया, फागुन ६ । लोकतन्त्रको सुदृढीकरण सूचनाको हकबाट हुने भएकाले त्यसका लागि जनमुखी सूचना नीति बनाउनुपर्ने आवश्यकतामाथि सहभागी वक्ताहरुले जोड दिएका छन् ।
साझेदारी विकास...
राष्ट्रिय प्राविधिक महोत्सवको २५ हजारद्धारा अवलोकन
काठमाडौं, माघ । इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संस्था लोकसद्वारा आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ आइतबार सम्पन्न भएको छ ।
गत १९...
Comments







