प्रविधि र व्यवसाय

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ ।
अफर अन्तर्गत अनलिमिटेड...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी 'डिसहोम'को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्।
साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले...

बाढी प्रभावित क्षेत्रमा टेलिकमले निःशुल्क सेवा
सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ ।
टेलिकमका अनुसार रसुवा, नुवाकोट,...
टेलिकमका मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने यी हुन् महत्वपूर्ण २७ जानकारीहरु
काठमाडौं । नेपाल टेलिकमको सिम तपाई धेरैले प्रयोग गरिरहनु भएको होला । तर, सबै प्रयोगकर्तामा यसका फिचरहरुबारे जानकारी नहुन पनि सक्छ । सामान्यतया ब्यालेन्स...
तीन महिनामा नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले बढ्यो
काठमाण्डाै ३० काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पहिलो...
फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ?
एजेन्सी । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी...
अब एउटा व्यक्तिलाई दुई वटा मात्र मोबाइल सिमकार्ड
काठमाडौँ — अब एउटा दूरसञ्चार सेवा प्रदायकले एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले...
७ करोड रुपैयाँको लागतमा सगरमाथा आधार शिविरमा इन्टरनेट
काठमाडौँ — सगरमाथा आधार शिविर र वरपरका क्षेत्रमा निःशुल्क वाइफाई राखिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाई जडान गर्न ठेकेदार कम्पनी...
सागमा सहभागीका लागि निःशुल्क फोरजी
नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर...







