प्रविधि र व्यवसाय

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ ।
अफर अन्तर्गत अनलिमिटेड...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी 'डिसहोम'को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्।
साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले...

बाढी प्रभावित क्षेत्रमा टेलिकमले निःशुल्क सेवा
सुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका कारण प्रभावित बनेका नागरिकका लागि नेपाल टेलिकमले निःशुल्क सेवा उपलब्ध गराएको छ ।
टेलिकमका अनुसार रसुवा, नुवाकोट,...
कतै तपाईको पनि इमेल ह्याक त भएको छैन ?
भदौ १७ । संविधानविद् डा. भीमार्जुन आचार्यको जिमेलमा इन भ्यालिड लगिन एटेम्स् शिर्षकमा जिमेल एकाउन्ट बाटै इमेल आयो । त्यसपछि यो के हो भनेर...
सिरियन इलेक्ट्रोनिक आर्मीद्धारा न्युयोर्क टाइम्समा हमाला
भदौ । विश्वप्रसिद्ध अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्स पत्रिकाको वेसाइट ह्याक भएको छ ।
न्युयोर्क टाइम्स कम्पनीका प्रमुख सूचना अधिकृत मार्क फ्रोन्सले ‘सिरियन इलेक्ट्रोनिक...
खोटाङमा अवरुद्ध टेलिफोन सेवा पाँच दिनपछि सञ्चालनमा
अपडेट: भदौ ८ । खोटाङमा पाँच दिनदेखि अवरुद्ध टेलिफोन सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । उदयपुरको चित्रेस्थित नेपाल टेलीकमको रिपिटर टावरमा आएको समस्या समाधानपछि...
फेसबुकका निर्माता मार्क जुगरवर्ग कै एकाउन्ट ह्याक
फिलिपिन्सका एक ह्याकरले सोसल नेटवर्किंग साइट फेसबुकको जुन सुकै फेसबुक प्रयोग कर्ताको पोस्टमा जे पनि पोस्ट गर्न सक्ने दाबी गरेका छन् ।
यसैगरी ह्याकरले फेसबुकको मालिक...
Convert Roman to unicode
// Load the Google Transliterate API
google.load("elements", "1", {
...
Nepali font preeti to Unicode converter
नेपाली फन्टबाट युनिकोड कन्भर्ट सजिलै preeti to unicode Convert गर्न याे लिंंक लिंक खाेल्नुहाेस् Click for more







