यो वर्षको मिस नेपालको ताज सृष्टि श्रेष्ठले बाजी मारेकी छन् । चितवन घर भएकी सृष्टि श्रेष्ठ अन्तर्राष्ट्रिय फेसन सोहरुको यात्रासँगै मिस नेपाल बन्न सफल भएकी हुन् ।

उनले 
सोनम सिंह(सर्लाही),निर्मिता सुवेदी (चितवन), नगमा श्रेष्ठ (काठमाण्डौं), शुभेच्छा खड्का (ललितपुर), वन्दना तण्डुलकार ( ललितपुर), हिना श्रेष्ठ (झापा), प्रशंसा राणा (काठमाण्डौं), नीलम चन्द (कञ्चनपुर), दिलाशा जिसी (कास्की), रश्मिता महर्जन ( ललितपुर), अञ्जली प्रधानांग (रुपन्देही), प्रानिका शर्मा (पर्सा), अकेशा विष्ट ( काठमाण्डौं), सविता मानन्धर (काठमाण्डौं), अलिसा कुँवर ( काठमाण्डौं), ईन्दिरा राई (सुनसरी)  लाई पछि पार्दै ताज पहिरन सफल भएकी हुन् ।  उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
यी नै हुन मिस नेपाल सृष्टि श्रेष्ठ भिडियोमा हेर्नुहोस :


1

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।