शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजी बजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिएपछि अहिले उक्त अभिव्यक्ति चर्चामा छ । प्रचण्डले १८ औं शताब्दीदेखि चर्चा गर्दै वित्तिय एकाधिकारको विषयमा बोल्ने क्रममा पूँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेका छन् । उक्त अभिव्यक्ति अहिले विवादित र चर्चामा छ, जुन यस्तो रहेको छ


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।