काठमाडाैं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएकाे छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गरेकाे हाे ।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा पुर्याइएकाे हाे ।

जीबी राई र रवि लामिछानेका ‘पार्टनर’ छविलाल जाेशी सहकारी ठगी प्रकरणमा पक्राउ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।