माघ १४ । विश्वकै अधियमान शक्ति राष्ट्र चीनको मुद्रा युयान विश्व व्यापारमा प्रयोग हुने पाँचौ मुद्रा बनेको विनिमय संस्था स्विफ्टले जनाएको छ ।
फोर्ब्स पत्रिकाका अनुसार अर्थतन्त्रमा अमेरिकालाई उछिन्दै चीन विश्वको एक नम्बरमा आएको छ । 
 २ वर्ष अघि चिनियाँ युयानको १३ औं स्थानमा थियो। गतवर्ष भन्दा चिनियाँ मुद्रा दोब्बर माथी उक्लेको हो। 
अहिले विश्व व्यापार मा प्रयोग हुने मुद्रामा अमेरिकी डलर पहिलो, यूरो दोस्रो, पाउण्ड स्टेर्लिङ डलर तेस्रो र जापानी येन चौथौं स्थानमा छन्। विश्लेषकहरुले चिनियाँ मुद्राले अबको केही वर्षमा अमेरिकी डलरलाई चूनौती दिने बताएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।