काठमाडौं । नेपालको सेयर बजार कारोबार सरकारले गरेको लकडाउन अवधीभर नखुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार यस्तो निर्णय गरेको हो ।

सरकारले आगामी २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । त्यसअवधी सम्म सेयर कारोार पनि बन्द हुनेे भएको हो । २५ गतेपछि लकडाउन लम्बिए पुनः अर्को निर्णय गरिने नेप्सेले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।