काठमाडौं १ जेठ । काठमाडौंमा पुनः एक जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालकमा कोरोनापुष्टि भएको हो ।
पछिल्लो समय धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलालाई पनि कोरोना पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । आज बिहान मात्र ३ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय परीक्षणमा तिब्रतासँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि देखिएको छ ।
यी समाचार पढ्न छुटाउनु भयो की
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)





Comments are closed.