भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

काठमाडौं । लकडाउनको समयममा भारतबाट दुई दिनमा साढे १० हजार नेपाली स्वदेश भित्रिएका छन् ।

उनीहरु भारतीय नाकाबाट आवश्यक जाँच र परीक्षणबिनै नेपाली स्वदेश भित्रिएका हुन् । कतिपय स्थानीय तहले आफैं सक्रियता देखाएर आफ्नो पालिकाभित्रकालाई लगेर क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य परीक्षण गर्ने गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण पनि नगरेको र क्वारेन्टाइनमा पनि नराख्ने गरेको पाइएको छ ।

वैशाख १२ यतामात्रै ३५ हजार ९३ जना विभिन्न नाकाबाट नेपाल प्रवेश गरेको छन् । प्रभावकारी समन्वयको अभावमा जोखिम मोलेरै लुकीछिपी सीमा नाकाबाट प्रवेश गर्नेहरूको संख्या झनै धेरै रहेको बताइएको छ ।

रातको समयमा खोला किनार, जंगल, खेतबारी हुँदै तथा सीमावर्ती भारतीयलाई पैसा तिरेर नेपाल छिर्ने गरेको बताइएको छ ।

यी समाचार छुटाउनु भयाे की ?

विश्वभर १ सय १७ नेपालीको कोरोनाबाट मृत्यु, १३ हजार संक्रमित

कतारमा ७ हजार नेपालीलाई कोरोना संक्रमण

उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि

एकै पटक २१ जनाले पराजित गरे कोरोना

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...