काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ ।

एउटा अनलाइनमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार उपत्यकमा तीन जना संक्रमित थपिएको जानकारी गराइएकोमा एक जना उनी भएको बताइएको हो ।

धादिङ घर भएकी ती महिलाको चार दिनअघि स्बाव संकलन गरिएकोमा आज उनको रिपोर्ट पोजेटिभ देखिएको हो अहिले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । धादिङबाट फर्केपछि ती महिलाको स्बाव संकलन गरिएको बताइएको छ ।

‘बाहिर फिल्डमा नहिडेको र घरमै बसेर काम गरेको अहिलेसम्म जानकारी आएको मन्त्रालयले जनाएको छ ।

यी समाचार छुटाउनु भयो की ?

यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति
दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।