आज मंगलबार थप २०४ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हाे ।
याे नयाँ अपडेटसंगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
Comments