काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना काठमाडौंका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार उनीहरुको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो ।
कोरोनाबाट काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर–४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
Comments