काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।