जेठ ३० – नायिका जेसिका खड्काले झुण्डिएर आत्महत्या गरेकी छन् । उनले यूरोडस्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताए पनि घटनाको कारण भने खुल्न सकेको छैन ।
पछिल्लो पटक जंगल क्वीन नामक फिल्ममा अभियन गरेकी उनले नेपाली आधा दर्जनको संख्यामा अभिनय गरेसकेकी छन् ।
प्रहरीले नायिका खड्कासंग राति २ बजे मोबाइलमा कुरा भएको व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिएको भएपनि थप कुरा बाहिर आउन सकेको छैन ।
Comments