
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
प्रचण्ड पोखरा आगमन अघि माओवादी कार्यकर्ता खोजीखोजी पक्राउ, पत्रकारको कोठामा समेत...
कात्तिक २७ । देशब्यापी चुनावी अभियानमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहिवार पोखरा आउने भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको...
यसरी निष्क्रिय बनाइयो भृकुटीमण्डपमा फेला परेको बम
भित्र बम राखेर फालिएको झोला ।
कात्तिक २७ । राजधानीको पुरानो बसपार्क भन्दा केही मात्रै अगाडी भृकुटीमण्डपको चोकमा बुधबार दिउँसो झोला भित्र शंकास्पद वस्तु देखियो...
एमाओवादीद्धारा काँग्रेस क्षेत्रीय सचिवमाथि खुकुरी प्रहार
दिप बहादुर घर्ती/जाजरकोट
कार्तिक २७ । नेपाली काँग्रेस जाजरकोट क्षेत्र नम्बर २ का सचिव बीरेन्द्र शाहीलाई एकीकृत नेकपा माओबादीका कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएका...
नेकपा–माओवादीको आक्रणबाट एमाओवादीका ४ जना घाइते
दिप बहादुर घर्ती/जाजरकोट
कार्तिक २७ । नेकपा–माओबादीको आक्रमणबाट जाजरकोटमा एकीकृत नेकपा माओवादीका ४ जना कार्यकर्ता घाइते भएका छन् ।
संविधानसभा निर्बाचनको प्रचार प्रसारको क्रममा ढिमे गाविसको...
एक तिहाइ बालबालिका निमोनिया ग्रसित
जाजरकोट जिल्लामा पाँच वर्षमुनिका एक तिहाइ बालबालिका निमोनिया पीडित भएको पाइएको छ।
जिल्लाका पाँच वर्Èमुनिका २६ हजार ८०० बालबालिकामध्ये सात हजार ४५५ बालबालिका निमोनियाबाट पीडित...
प्रचण्डको जीपलाई रोकेर सेनाले शंस्कास्पद वस्तु निष्क्रिय गर्यो
कात्तिक २७ । एकीकृत नेकपा माओवादी कञ्चनपुरले बेलौरीमा गर्ने भनिएको चुनावी आमसभामा अवरोध पु¥याउन अज्ञात समुहले कलुवापुर–बेलौरी मार्गको चान्देउ सडकखण्डमा शंकास्पद वस्तु फेला परेको...








