
रात्रिकालीन बस निःशुल्क गर्न प्रस्ताव
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गरेका छन्।
उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने सुरक्षा गार्ड,...

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि पुनः सञ्चालनमा
काठमाडाैं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा आउने भएको छ। प्रमुख सञ्चालन अधिकृत...

प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश ३ को मुख्य मन्त्री बनाउन माग गर्दै सभामुखलाई पत्र दिएका छन् ।
दुई...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।
एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले...
यौन क्रियाकलापका विषयमा शिक्षकले कुटाई खाए
साउन १७ । छलफल गर्ने नाममा आफूलाई स्थानीय केही व्यक्तिले बोलाएर निर्घात कुटपिट गरेको सप्तरीका एक शिक्षकले आरोप लगाएको छ ।
विभिन्न प्रलोभन देखाउँदै...
कोचाबखारीमा बस पल्टियो ४० जना घाइते
साउन १७ । राजविराज–छिन्नमस्ता सडकखण्डअन्तर्गत सप्तरीको कोचाबखारी गाविस–७ मा आज दिउँसो यात्रुबाहक बस पल्टिँदा ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।
छिन्नमस्ताबाट राजविराजतर्फ...
हात्ती आक्रमणको बिगबिगी, दुई जनाको मृत्यु
साउन १७ । जङ्गली हात्तीले कुल्चेर आज सर्लाहीको ढुङ्ग्रेखोला गाविस–८ की ७५ वर्Èीया वृद्धा पूर्णमाया मोक्तानको मृत्यु भएको छ ।
गएराति जङ्गली हात्ती गाउ“मा आएपछि...
देशको सुरक्षा व्यवस्था कमजोर भन्दै गुप्ताले लेखे राष्ट्रसङ्घलाई पत्र (पत्रसहित)
साउन १७ । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले आगामी संविधानसभाको निर्वाचनमा प्रभावकारी अनुगमन गर्न राष्ट्रसङ्घसमक्ष आग्रह गरेका छन् ।
गुप्ताद्वारा राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी...
थाइ राजा दरबार फर्किने
साउन १७ । करिब चार वर्षदेखि अस्पतालमै उपचार गराइरहेका थाइल्याण्डका नरेश बिहीबार अस्पतालबाट केही समयका लागि दरबार फर्किन लागेको बताइएको छ । थाई नरेश...
यसरी जलाए ३३ दलले निर्वाचन आचारसंहिता, चुनाव हुनेमा झन् शंका
साउन १७ । यथास्थितिमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नदिने घोषणा गरेको नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले आज देशैभर निर्वाचन आंचारसंहिता जलाएको...






