
रक्षा बमले बालेनलाई भनिन् ‘जेनजीले रगत बगाइदिएर प्रधानमन्त्री बन्न पाए’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता...

शिव शिखर सहकारी ठगी: जेन्जी आन्दोलनमा काराघारबाट भागेकी अध्यक्षकी श्रीमती अझै फरार
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माकी श्रीमती गीता शर्मा भदाेै २४ मा भएकाे जेन्जी आन्दाेलनका क्रममा कारागारबाट भागेर फरार अहिलेसम्म...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा
खोटाङ, २३ साउन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक...
इन्गेजमेन्टपछि नायिका प्रियंकाले पोष्टिएका सुपर हट फाइभ तस्बीर
काठमाडौं । नायिका प्रियंका कार्कीले २८ जुलाईमा इन्ट्राग्राममार्फत फोटो सार्वजनिक गर्दै नयाँ जिवनको सुरुवात भनेर घोषणा गरिन् । आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्टपछि सँगैको फोटो...
राजीनामा फिर्ता लिनुस् भन्ने ओली र प्रचण्डको प्रस्तावमा प्रवक्ता श्रेष्ठको यस्तो...
काठमाडौं २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह...
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता घरबाटै पक्राउ
काठमाडौं २३ साउन । नेपाल प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ गरेको छ ।
प्रकाण्डको निवासमा प्रहरीले छापा मारेर उनलाई समेत...
सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विज्ञको सुझाव
चितवन, २३ साउन । सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् । उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु...
स्टकमा सृचिकृत यी कम्पनी भए गायब, करिब दुर्इ अर्ब ६४ करोड...
काठमाडौं २३ साउन । झण्डै एक दर्जन कम्पनी तथा संस्था नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत भएर बेपत्ता जस्तै हुँदा लगानीकर्ताको दुर्इ अर्ब ६४...








