
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
पहिराले १२० घर जोखिममा
दोलखा । जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा छन् । लाखौँ रुपैयाँको धनमाल नष्ट भएको छ । अधिकांश...
यो सरकार अरुजस्तो ‘ढटुवा’ सरकार हैनः सरकारका प्रवक्ता
काठमाडौं । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यो सरकार अरु सरकार जस्तो ढटुवा सरकार नभएको बताएका छन् । उनले गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष...
५ गतेदेखि दशैं टिकट, बस भाडा नबढ्ने
काठमाडौं । दशैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दशैंको...
डेंगुको प्रभाव संसदमा- डेंगुबारे संसदमा जे देखियो…. (भिडियो)
काठमाडौं । चौतर्फी रुपमा डेंगुले महामारीको रुप लिन थालेपछि त्यसको प्रभाव बिहीबारको संसद बैठकमा पनि देखियो । सांसदहरुले स्वास्थ्य मन्त्रालय कहाँ सुतेर बसेको छ...
अमेरिकी सेनासँगको दुईवटा प्रशिक्षण रद्ध गर्न सांसद भुसालको माग (भिडियोसहित)
काठमाडौं । पूर्वमन्त्री तथा सांसद पम्फा भुसालले अमेरिकी सेनासँगको दुईवटा प्रशिक्षण रद्ध गर्न माग गरेकी छिन् । अमेरिकी सेनासँग आउँदो नोभेम्बर ४ देखि १५...
शून्य लागतमा मलेसिया रोजगारी खुल्याे
काठमाडौं । शून्य लागतमा अब मलेसिया रोजगारका लागि जान मिल्ने भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति जुटेको हो...








