
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
तुलसीपुर नपाः महासंघका अध्यक्ष पोखरेलदेखि प्रेस चौतारीसम्मले झ्वाम पारे १ हजार...
काठमाडौं २७ साउन । दाङको तुलसीपुर नगरपालिकामा इन्धनको नाममा पत्रकार र पत्रकारितासँग क्षेत्रसँग सम्बन्धित व्यक्ति संघ संस्थाले १ हजार २१ लिटर इन्धनमा रजाई गरेको...
सुमेरु अस्पतालमा कार्यरत डा. थापा पक्राउ, पक्राउ पर्ने नक्कली डाक्टरको...
काठमाडौं २६ साउन । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुमेरु सिटी अस्पतालमा कार्यरत एक जना डाक्टरलाई...
लगातार पाँचौ दिन पनि घट्यो सुनको भाउ, यस्तो छ सोमबारको मुल्य
काठमाडौं । सुनको भाउ लगातार ५ दिन घटेको छ । यो ५ दिनमा सुनको भाउ १४ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार,...
कांग्रेस सांसद पक्राउ पर्दा पनि एमालेलाई टाउको दुखाई, संसदमा पक्राउको विरोध
काठमाडौं २६ साउन । लगातार रुपमा संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई नेपाली कांग्रेसका सांसद पक्राउ पर्दा पनि टाउको दुखाई भएको...
रास्वपाले संसद अवरुद्ध भएको दिनेको सेवा सुविधा नलिने
काठमाडौं २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
शुक्रबार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा...
कैदीबन्दी मृत्युको विषयमा १० प्रहरीमाथि नै नियन्त्रणमा लिएर अनुसन्धान
काठमाडौं २६ साउन । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ...








