
नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
महासचिव सुजन...
पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी
काठमाडौँ, २१ फागुन । नेपालको दुईदिने औपचारिक भ्रमणमा आज आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ...
राष्ट्रपतिको टुंगो लगाउन एमाले स्थायी समिति बैठक मंगलबार
काठमाडौं २१ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।
निर्वाचन आयोगले यही फागुन...
कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित, सिंह पराजित
काठमाडाैं २१ फागुन ।
कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
उनले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई पराजित गरेका हुन् ।...
फोरमसँग केमा अल्झियो प्रधानमन्त्रीको कुरो ?
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको प्रयास लम्बिएको छ। फोरमसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति जुट्न सकेको छैन।...
दाइजो नल्याएपछि श्रीमतीको मृगौला नै चोरेर बिक्री, श्रीमान र देवर पक्राउ
काठमाडाैं २१ फागुन । भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् ।...
सिंहलाई चुनावमा उठ्न नदिने प्रयासमा देउवा
काठमाडौं २० फागुन
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि अाज मनाेनयन हुँदैछ । संसदीय दलको निर्वाचनका लागि आज मनाेनयन र भाेलि निर्वाचन हुने भएपनि...








