
बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती
ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...

रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा
काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ ।
रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका...

प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको विवाद अब साइबर अपराध हुँदै अदालत पुग्यो
काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको व्यक्तिगत विवाद अन्ततः साइबर अपराधको मुद्दाका रूपमा अदालत पुगेको छ। काठमाडौं जिल्ला अदालतमा तेन्जी तामाङविरुद्ध विद्युतीय कारोबार...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
लेखा समिति पुग्यो जगदुल्ला हाइड्रो ठेक्का अनियमितता
काठमाडौँ । जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएको अनियमितता र निर्माण कम्पनीले नक्कली कागजात पेस गरेको विषय संसदीय समितिमा पुगेको छ ।
कर्णाली प्रदेशको...
जग्गा काण्डबारे बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
काठमाडौं । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ जग्गा काण्डबारे बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेकी छिन् ।
अख्तियारले उनलाई बयानका लागि...
भण्डारीको एमाले फर्कने इच्छा, पार्टीले लगायो ‘ब्रेक’
काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाएको छ । एमाले केन्द्रीय समितिको बैठकमा उनलाई पार्टीमा नफर्किई अभिभावकका रूपमा बस्न आग्रह...
तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना
काठमाडौँ, ७ साउनः सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था...
पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध
चौतारा ७ साउनः भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका...
कालीमाटी तरकारी बजारको रायो सागमा भेटियो अत्यधिक विषादी
काठमाडौं । देशकै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा...








