
मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी
काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग
बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती
ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
खोटाङ, १४ असोजः अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।...
कोशी ब्यारेजको पुलमा यातायात सुचारु
राजविराज (सप्तरी), १४ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र...
नागरिकको ज्यान गइरहेको घडीमा गृहमन्त्रीको सफेद झुट
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपतको आवश्यक पूर्वतयारी गर्नुपर्नेमा त्यो त गरेनन् नै- अझ, यस्तो विषम परिस्थितिमा सफेद झुट बोलेर दुनियाँलाई आँखामा छारो हाल्ने...
नख्खु खोलामा बगेका बाउछोरीको ज्यान जोगाउने चणिकलाललाई प्रचण्डले गरे सम्मान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गरेका चणिकलाल तामाङलाई सम्मान गरेका छन् । उनले...
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित
काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको...
के तपाईं यात्रामा हुनुहुन्छ ? यी हुन् पूर्णरूपमा अवराेध भएका मुख्यराजमार्गका...
काठमाडाैं । तपाईं यात्रा गर्दै हुनुहुन्छ भने हाेस् गर्नुहाेस् यतिबेला विभिन्न मुख्य राजमार्गकाे ४७ ठाउँमा पुर्ण अवराेध छ । विभिन्न ठाउँमा एकतर्फी मात्र यातायात...








