
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड...

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका...

काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने, क-कसले पाउँछन् याे सुविधा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ ।
विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा...

मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी
काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...
सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रदान गर्ने तत्कालिन सिडिओविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य...
विश्वकप तयारीः आज नेपालले अमेरिकासँग खेल्दै
काठमाडौं १७ जेठ । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको...
सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाकाे मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने धारणा व्यक्त गरेका छन् ।
सिरोहिया पक्राउ...
दोहोरो नागरिकता प्रकरणः कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौंं । दोहोरो नागरिकताको विषयलाई लिएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
काठमाडौँ ४ जेठ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने...
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
काठमाडौँ, जेठ ४ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य...







