हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
अर्थ खबर
हेलाेखबर

लगानी बोर्डको २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी...
हेलाेखबर

सौर्य एयरका पाइलट उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमानचालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्...
हेलाेखबर

सौर्य विमान दुर्घटनाः पत्रकार परिवार पनि शोकमा, तीन परिवार सदस्यको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखराका लागि टेक अफ गरेको केही छिनमै बुधबार दुर्घटनाग्रस्त बनेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक पत्रकार परिवार पनि शोकमा डुबेको छ...
हेलाेखबर

काठमाडौं व्यस्त सडकको पुल चर्कियो, आवतजावत ठप्प

काठमाडौं । काठमाडौंकै एक व्यस्त सडकको पुल चर्किएको छ । धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द गरिएको छ । महानगरपालिकाले चर्किएको पुलमा सवारी...
हेलाेखबर

काठमाडौंमा गएराती भिषण वर्षा, आज पनि उस्तै पानी पर्ने, होचा ठाउँमा...

काठमाडौं । गएराती काठमाडौंमा भिषण वर्षा भएको छ । काठमाण्डौको बुढानिलकण्ठ, ककनी, सुन्दरीजल र आसपास पनि ठूलो पानी परेकाले बाग्मती नदी, धोविखोला, विष्णुमती नदीमा...
हेलाेखबर

फास्ट ट्र्याकमा ढुङ्गाले लाग्दा एकको मृत्यु, एक गम्भीर

हेटौंडा । निजगढ-काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते...