हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
ब्यानर
हेलाेखबर

१०० किलो सुनः राजस्वले प्रहरीलाई दियो अनुसन्धानको जिम्मा

काठमाडौँ २२ साउन । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन...
हेलाेखबर

इनर्जी ड्रिङ्क्स ‘म्याक्स टाइगर’को लक्की ड्र: विजेताले पाए साइकल, टिभी, मोबाइल,...

काठमाडौं । नेपालमा अत्यधिक बिक्री हुने इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरले ‘लक्की ड्र’ कार्यक्रम सम्पन्न गरेको छ । देशभरिबाट १२ हजार व्यवसायीले भरेको कुपनको आधारमा...
हेलाेखबर

माओवादीका सबै कमिटीहरु अब निर्वाचन प्रणालीबाट चुनिने

काठमाडौं २२ साउन । नेकपा माओवादी केन्द्रले सबै पार्टी कमिटी निर्वाचन प्रणालीबाट चुन्ने निर्णय गरेको छ । काठमाडौं भएको केन्द्रीय समितिको बैठकले पार्टी तथा...
हेलाेखबर

अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै

काठमाडौँ । अब पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै गर्न सकिने भएको छ । यसअघि रिपोर्ट प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग धाइरहनु पर्ने झन्झट हटेको हो...
हेलाेखबर

आँखा पाक्ने रोग, समयमै उपचार नगरे अन्धोपनना (यसरी बच्न सकिन्छ भिडियो)

काठमाडौं २१ साउन । पछिल्लो समय आँखा पाक्ने रोगले प्रकोपको रुप लिन थालेको छ । भारतीय सिमा हुँदै यो रोग काठमाडौं उपत्यकामा पनि देखिन...
हेलाेखबर

आँखा पाक्ने रोग बढेपछि प्रतापपुरमा ३ दिन विद्यालय बन्द

काठमाडाैं २१ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढेको भन्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पालिकाभित्र...