हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
अर्थ बिशेष
हेलाेखबर

नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने, आज बुक क्लोज

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले याे वर्षा शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट कम्पनीले हाल...
हेलाेखबर

पेट्रोल र डिजेलको मूल्य घट्यो (मूल्यसहित)

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायाेजन गरेकाे हाे । नयाँ...
हेलाेखबर

स्कुलकाे जग्गा बेच्ने मालपाेत प्रमुख ‘रामचन्द्र’ अनि परे अख्तियारकाे फन्दामा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ मा रहेको अमरज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना सार्वजनिक जग्गा योजनाबद्ध रूपमा निजी व्यक्तिको नाममा लैजान भूमि आयोग,...
हेलाेखबर

गरिमा बैंकका कारण जसले आफ्नै ज्यानमा पेट्रोल खन्याएर आत्मदाह रोजे…

काठमाडौं । घटना केही पुरानाे हाे– जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रागणमा नथुनी मुखिया बिन आफ्नो शरीरमा पेट्रोल हाल्छन् र आत्महत्याको बाटो रोज्न खोज्छन् । प्रहरी...
हेलाेखबर

विद्यालयको जग्गा गैर सुकुम्बासी खडा गरी हिनामिना, आयोगका अध्यक्षसहित ६ विरुद्ध...

काठमाडाैं । कास्की जिल्लामा सार्वजनिक विद्यालयको नाममा रहेको जग्गा गैर–कानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...
हेलाेखबर

ओली सरकारका मन्त्री गुप्ता- यी चार कारण पुगे थुनामा

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको पालाका मन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ । लिचिबारी...