
अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...
अान्दाेलन सरकारलाई असफल बनाउन नियोजित ‘ग्राण्ड डिजाइन’ : भट्टराई
काठमाडौं, १० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिले भएका आन्दोलन दुईतिहाई प्राप्त सरकारलाई असफल बनाउन नियोजित तरिकारले गरिएका...
फ्रान्सबाट नौ घण्टा उडेर निगमको दोस्रो वाइडबडी विमान काठमाडाैंमा
काठमाडौँ, १० साउन । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट...
पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन
जाजरकोट, १० साउन । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।
सडकखण्डको...
केसीको माग पूरा गर्न सरकारी वार्ता टोलिले थाल्यो परामर्श
काठमाडौँ, ९ साउन । अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता र सहमतिका लागि सरकारी वार्ता टोलीले विज्ञ र सम्बन्धित...
भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढ्याे : परराष्ट्रमन्त्री
साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको...
उपत्यकाको फोहर उठ्न थाल्यो
काठमाडौँ, ७ साउन । करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।
यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर...








