काठमाडौं, २४ साउन । नेपाल कम्युनिस्ट पार्टि (नेकपा) को तल्लो तहमा हुने एकतामा संघीय र प्रादेशिक संसदका कुनैपनि सांसदलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनैपनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने भएकाे छ ।

पार्टी सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । नेकपाकाे मुख्य कार्यालय धुम्बाराही राख्ने निर्णय समेत भएकाे छ । उक्त कार्यालय यसअघि एमालेकाे मुख्य कार्यालय रहेकाे थियाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।