
नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ ।
प्रहरीको...

एनआरएन एनसिसी नेदरल्या्यान्ड्सका महासचिवसहित चार पदाधिकारीद्वारा सामूहिक राजीनामा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसिसी) नेदरल्या्यान्ड्सका चार प्रमुख पदाधिकारीहरूले संस्थाको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्।
महासचिव सुजन...
एकता प्रक्रिया सकारात्मक, एकीकरणको मिति तोक्न सकिन्न : माओवादी केन्द्र
काठमाडौँ, ९ वैशाख । नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ...
एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष प्रचणडकाे आग्रह
काठमाडौँ, ९ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको...
६९८ आरोही हिमाल आरोहणमा
काठमाडौँ, ८ वैशाख । यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन...
वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री
वीरगञ्ज, ८ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण...
भाेलि अाेली र प्रचण्डले एकता टरेको होइन, यो कसैले टार्न सक्दैन...
प्रकाश सिलवाल
काठमाडौँ, ८ वैशाख (रासस) । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले...
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून
पूर्णप्रसाद मिश्र
काठमाडौँ, ४ वैशाख (रासस) । नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू...








