अर्थ खबर

BYD सँग टक्कर गरिरहेको इभी B03X, जान्नैपर्ने यस्ता छन् यसका खराब पक्षहरु
काठमाडौं । अहिले बजारमा इभी गाडीको चर्चा र प्रतिस्पर्धाको तुलना गरिसाध्य छैन । यो चक्करमा चीनका दुई कम्पनीको दौड निक्कै कडा छ ।
सस्तो मूल्यमा...

एकैदिन आकासियो सुनचाँदीको भाउ
काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ६ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला...

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...

कामना सेवा विकास बैंक सेयरधनीलाई १५ प्रतिशत नगद दिने
काठमाडाैं । कामना सेवा विकास बैंक सेयरधनीलाई १५ प्रतिशत नगद दिने घाेषणा गरेकाे छ ।
बैंक सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले गत आर्थिक...
नेफ्राको सेयर एकैदिन १६ हजार पटक कारोबार
काठमाडौं ६ फागुन । नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर पोजेटिभ सर्किट हान्दै आएको नेपाल इन्फास्ट्रक्टर बैंक (नेफ्रा)को सेयर बिहीबार मात्र १६ हजार पटक...
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा केसी पुनः नियुक्त
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी पुनः नियुक्त भएका छन्। फागुन पाँच गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निरन्तरता दिने निर्णय...
प्रभु बैंकको महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा
काठमाडौैं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३,...
पूर्वाधार विकास बैंकले ३० करोडभन्दा कम कर्जा लगानी गर्न नपाउने
पूर्वाधार विकास बैंकले प्रति परियोजना रु ३० करोडभन्दा कम बराबरको कर्जा लगानी गर्न नपाउने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि स्थापित सो...
सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा...
नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय...
Comments





