ब्यानर

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

नेपाल लाइफको थप ७३ करोड अपारदर्शी लगानीले झनै उठ्यो प्रश्न, बिमितको बोनशमा प्रत्यक्ष प्रभाव पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।
यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको...
आफ्नै कम्पनीका म्याद थप्दै मन्त्री पाण्डे, राज्य पदको चरम दुरुपयोग
काठमाडौँ — स्वार्थ बाझिने गरी सहरी विकासमन्त्री बनेका विक्रम पाण्डेको कम्पनी कालिका कन्स्ट्रक्सनले समयमै काम नसकेपछि म्याद थपिदिने प्रक्रिया अघि बढेको छ । सम्झौताअनुसार काम...
प्रभु बैंकको सीइओ नियुक्ति विरुद्ध अदालतमा मुद्दा
काठमाडौं : प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत...
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि रोकियो ८७ प्रकारका सूचना गोप्य राख्ने निर्णय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चासोपछि सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचनाको वर्गीकरण तत्काल कार्यान्वयन नहुने भएको...
आज सहिद दिवस, सार्वजनिक बिदा हाे कि हैन ?
काठमाडाैं । आज माघ १६ गते सहिद दिवस, सहिदहरूप्रति भाव सम्मान गर्ने दिन पनि हाे । आजकाे दिन सार्वजनिक बिदा हाे कि हैन त...
कालोसूचीमा परे १२ कम्पनी
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत...
प्रमोद खरेलको कन्सर्टमा भीडमा नौ जना घाइते
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी...








